Logo

Medimix Loksewa E-Academy

Bharatpur Chitwan, Bagamati, Nepal

"All Ayurveda PSC Question Solution Here"

💬
Send Message ×
Namaste! Ma tapai ko k madat garna sakchu?
BREAKING
Loading latest updates...
Unity
आयुर्बेद लोकसेवा सोलुसन
Children
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Support
आयुर्बेद लोकसेवा सहयोगी पुस्तक
Health
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Hope
आयुर्बेद मार्गदर्शन पुस्तक
Education
आयुर्वेद लोकसेवा दृतिय संस्करण

घरमा आफै पंचकर्म गर्दा हुने बेफाईदाहरु ।

बमन :
  • गरम पानीमा नुन हालेर वा नर्मल पानी द्वारा आफै बमन गर्दा थोरै आनन्द त मिल्छ तर जुन कफ निकाल्नुपर्ने हो त्यो कफ पुर्णरुपमा बाहिर आउदैन ।
  • चर्मरोग, हृदयरोग, मधुमेह, मोटोपन आदि रोग झन् बृदि हुन्छन ।
  •  कुष्ठ, कन्डु आदि रोग देखापर्दछन । → मुखबाट रगत आउने वा मुर्छा पर्ने जस्ता समस्या देखा पर्नसक्छन ।
बिरेचन :
  • ठिक संग बिरेचन नभएमा त्रिदोशको बृद्धि हुन्छ ।
  •  नाक बाट पातलो पानि बगिरहने हुन्छ ।
  • पोटासियम को कमि, जलबियोजन, रक्ताल्पता, चक्कर आउने आदि समस्या देखापर्दछन ।

बस्ति :
  • बातको मुख्य स्थान पक्वाशय भएकोले रूखोपन झन् बढ्छ ।
  • आटोप, अग्निमान्ध, अनुहार कालो हुनु, मानसिक तनाव आदि बृदि हुन्छन ।
  • अर्श, भगंदर आदि रोग देखापर्दछन ।

नस्य :

  • नस्यमा प्रयोग हुने औसधिको मात्रा बढी भएमा नाक, कान, घाटी सम्बन्धि अनेक समस्या देखापर्दछन ।See more......