Logo

Medimix Loksewa E-Academy

Bharatpur Chitwan, Bagamati, Nepal

"All Ayurveda PSC Question Solution Here"

💬
Send Message ×
Namaste! Ma tapai ko k madat garna sakchu?
BREAKING
Loading latest updates...
Unity
आयुर्बेद लोकसेवा सोलुसन
Children
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Support
आयुर्बेद लोकसेवा सहयोगी पुस्तक
Health
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Hope
आयुर्बेद मार्गदर्शन पुस्तक
Education
आयुर्वेद लोकसेवा दृतिय संस्करण

उत्तर बस्ती सम्बन्धि सामान्य जानकारी बागमती प्रदेश विशेष।


- पुरुष तथा स्त्रीमा मुत्रमार्ग (Entra viscial) तथा स्त्रीमा अपत्यमार्ग (Intra Uterine) बाट औषधी दिने क्रिया लाई उत्तर बस्ति भनिन्छ । 

उत्तर बस्तिको महत्व
- सर्वश्रेष्ठ गुणवाला बस्ती हो ।
- मुत्ररोगमा उपयोगी ।
- स्त्री ब्याधिमा उपयोगी ।
- बन्धनत्वको महत्त्वपूर्ण चिकित्सा ।
- मूत्राशय तथा गर्भाशय को सोधनको लागि उपयोगि ।
- मार्गावरोधको उत्तम चिकित्सा । 

बस्तिनेत्र प्रबेश 
पुरुष :- ६ अंगुल
स्त्री :- मुत्रमार्ग (२ अंगुल)
        अपत्यमार्ग (४ अंगुल)

उत्तर्बस्ती यन्त्र 
- Plain Rubber Catheter.
- Rubins Canula.
- Uterine Sound.
- Syring.

उत्तरबस्ती योग्य 
- बस्ती बिकार ।
- यौनिविभ्रंस ।
- यौनिशुल ।
- असृग्दर ।
- अनार्तव ।
- अकाल रज:प्रबृती ।
- बन्धनत्व ।

उत्तरबस्ती अयोग्य 
- गर्भाशय गृवा पाक ।
- कन्या ।

सामान्य योग 
- फलघृत ।
- कुटजघृत ।
- सहचरादी तैल ।
- धन्वन्तर तैल ।

* स्त्रीमा आर्तवकालको समयमा उत्तरबस्ती नदिने ।