Featured post

आयुर्वेदको चमत्कार: एकै डोजमा नर्सको वर्षौं पुरानो खोकी निको !

          भक्तपुरका आयुर्वेदिक चिकित्सक डा. नरेन्दप्रसाद गिरीले आफ्नो चिकित्सा अनुभव सुनाउँदै भनेका छन्, "आयुर्वेद रोग लाग्नै नदिने र ल...

Saturday, April 02, 2022

आयुर्वेदमा बिरामिको उपचार २ प्रकारले गरिन्छ ।

  • समन चिकित्सा : शरीरमा उत्पन्न रोगलाई औसधि को माध्यम बाट दबाउने/समन गर्ने चिकित्सा लाई समन चिकित्सा भनिन्छ ।
  • शोधन चिकित्सा : शरीरमा उत्पन्न रोगलाई जरैदेखि निर्मुल गर्ने चिकित्सा लाई शोधन चिकित्सा भनिन्छ । शरिरमा अत्याधिक रुपमा बृद्धि भएका दोष लाई शरीर बाट बाहिर निकाल्न यस चिकित्साको प्रयोग गरिन्छ ।See more......







Share:

0 Comments:

Medimix E-academy Ayurveda | Design:- M.B. Mausam |