Featured post

आयुर्वेदको चमत्कार: एकै डोजमा नर्सको वर्षौं पुरानो खोकी निको !

          भक्तपुरका आयुर्वेदिक चिकित्सक डा. नरेन्दप्रसाद गिरीले आफ्नो चिकित्सा अनुभव सुनाउँदै भनेका छन्, "आयुर्वेद रोग लाग्नै नदिने र ल...

Wednesday, April 06, 2022

प्रदेश लोक सेवा आयोग बागमती प्रदेश


1. विशुद्ध चक्र स्थान पटचक्रमा कहाँ बताइएको छ ?

(A) कण्ठ प्रदेशको मूल                      (B)  नाभिपछाडि मेरुदण्डभिव

(C) हृदयको अगाडि मेरुदण्डभित्र                (D) भू-मध्य

2. अधारणीय वेग कति छन् ?

(A) १०                                                       (B) १३

(C) १४                                                          (D)

३. INDHS 2016 अनुसार नेपालको मातृमृत्युदर कति छ ?  

(A) २३९/लाख                                          (B) ५३९/१ लाख

(C) २३५/१० हजार                                     (D) २३९/१० हजार

४. मृत्तिकामक्षण कुन रोगको निदान हो ?

(A) ज्वर                              (B) पाण्डू

(D) आमवात                            (C) अग्निमान्द्य

5. एकाएक उच्च ज्वरो आउनु, पेट नदुखिकन वान्ता हुनु, कडा शिरगुल वा टाउको दुख्नु, घाँटी दह्रो हुन् (Suff neck), बिस्तारै अंधेरो लाग्दै बेहोस हुनुमा बिरामीलाई कम्पन पनि हुन सक्नु यी लक्षण र चिन्हहरू कुन रोगमा हुन्छ ?

(A) आमाशयगत शोध (Gastritis)                  (B) यकृत शोध (Hepatitis)

(C) भ्यागुते रोग (Diphtheria)                        (D) मस्तिष्कावरण ज्वर (Meningitis)

Share:

0 Comments:

Medimix E-academy Ayurveda | Design:- M.B. Mausam |