Featured post

धेरै थरी खाना एकैपटक मिसाएर खादा भोजन विरूद्ध हुन्छ।

 आजभोली मिक्स खानाको प्रचलन निकै बढेर गएको छ। मिक्स गेडागुडी, मिक्सफ्रुट, मिक्सकरी, मिक्सजुस, मिक्सदाल, अनि बफेटमा त कति मिक्स कति मिक्स । ह...

Saturday, April 02, 2022

विभिन्न आचार्यहरु अनुसार बन्ध्यत्वका भेदहरु

  • हारित :  ६ ( काकवन्ध्या, अनपत्या, गर्भस्रावी, मृतवत्सा, बलक्षय, र छैठौ भेदमा बालावस्था, गर्भकोश भङ्ग धातुक्षय तथा अजातरसजाको साथ मैथुन आदि सबै कारणले उत्पन्न बन्ध्यत्वलाई मानिएको छ ।) 
  •   चरक :- ३ (वन्ध्या, अप्रजा, सप्रजा ।) 
  •   काश्यप :- ७ ( पुत्रघ्नी, अण्डघ्नी, दुर्घरा, कालरात्रि जातहारिणी, नाकिनी, विश्या ।)

प्रश्न ) How many types of Bandhyatwa' (बध्यत्व) is described by Charak?

(A) 6

(B) 5

(C) 2

(D) 4


Share:

0 Comments:

Medimix E-academy Ayurveda | Design:- M.B. Mausam |