Featured post
आयुर्वेदको चमत्कार: एकै डोजमा नर्सको वर्षौं पुरानो खोकी निको !
भक्तपुरका आयुर्वेदिक चिकित्सक डा. नरेन्दप्रसाद गिरीले आफ्नो चिकित्सा अनुभव सुनाउँदै भनेका छन्, "आयुर्वेद रोग लाग्नै नदिने र ल...

Thursday, January 09, 2025
Wednesday, January 08, 2025
Thursday, February 01, 2024
AYURVEDA LOKSEWA SOLUTION (AAHW SOLUTION)
✅ 2500 OLD QUESTION .
✅ 150 SUBJECTIVE QUESTION..
✅ SHORT NOTE.
✅ FULL CURRICULUM COVERED.
✅ ALL SUBJECT INCLUDE.
Sunday, January 15, 2023
Wednesday, April 06, 2022
ANATOMY (BAGAMATI PSC)
Clavicle:
- Only long bone that lies horizontally It is through out sub cutaneous.
-First bone to start ossifying.
- Common site of fracture at the junction of curvature.
-In female its called "Beauty bone"
Scapula:
- Main parts : Acromian and coracoid process, glenoid cavity.
- Clinically : Paralysis of serratus Anterior is called "winging of scapula"
Humerus:
- Anatomical and surgical neck found.
- Main parts Trochlea and capitulum, bicipital groove.
- Common site of Fracture= Surgical neck and shaft.
प्रदेश लोक सेवा आयोग बागमती प्रदेश
(A) कण्ठ प्रदेशको मूल (B) नाभिपछाडि मेरुदण्डभिव
(C) हृदयको अगाडि मेरुदण्डभित्र (D) भू-मध्य
2.
अधारणीय
वेग कति छन् ?
(A) १० (B) १३
(C) १४ (D)
२
३.
INDHS 2016 अनुसार नेपालको मातृमृत्युदर कति छ ?
(A) २३९/१लाख (B) ५३९/१ लाख
(C) २३५/१० हजार (D) २३९/१० हजार
४.
मृत्तिकामक्षण
कुन रोगको निदान हो ?
(A) ज्वर (B) पाण्डू
(D) आमवात (C) अग्निमान्द्य
5. एकाएक उच्च ज्वरो आउनु, पेट नदुखिकन वान्ता हुनु, कडा शिरगुल वा टाउको दुख्नु,
घाँटी दह्रो हुन् (Suff neck), बिस्तारै अंधेरो लाग्दै बेहोस हुनुमा बिरामीलाई कम्पन पनि हुन
सक्नु यी लक्षण र चिन्हहरू कुन रोगमा हुन्छ ?
(A) आमाशयगत शोध (Gastritis) (B) यकृत शोध (Hepatitis)
(C) भ्यागुते रोग (Diphtheria) (D) मस्तिष्कावरण ज्वर (Meningitis)
Saturday, April 02, 2022
आयुर्वेदमा बिरामिको उपचार २ प्रकारले गरिन्छ ।
- समन चिकित्सा : शरीरमा उत्पन्न रोगलाई औसधि को माध्यम बाट दबाउने/समन गर्ने चिकित्सा लाई समन चिकित्सा भनिन्छ ।
- शोधन चिकित्सा : शरीरमा उत्पन्न रोगलाई जरैदेखि निर्मुल गर्ने चिकित्सा लाई शोधन चिकित्सा भनिन्छ । शरिरमा अत्याधिक रुपमा बृद्धि भएका दोष लाई शरीर बाट बाहिर निकाल्न यस चिकित्साको प्रयोग गरिन्छ ।See more......
Translate
Search.........
Academic Owner
M.B. 'MAUSAM'
(Managing Director)
Our Publication
Facebook Page
Most Views Post
-
Features 1) Solutions to 2000 old objective questions. 2) Includes 100 subject-specific sample questions. 3) Based on the new curriculum of ...
-
अर्डर गर्न यहाँ क्लिक गर्नुहोस् | आयुर्वेदमा शरीरका कति धातुहरू (तन्तुहरू) हुन्छन् ? (A) ५ (B) ६ (C) ७ (D) ८ उत्तर: ...
-
भक्तपुरका आयुर्वेदिक चिकित्सक डा. नरेन्दप्रसाद गिरीले आफ्नो चिकित्सा अनुभव सुनाउँदै भनेका छन्, "आयुर्वेद रोग लाग्नै नदिने र ल...