Logo

Medimix Loksewa E-Academy

Bharatpur Chitwan, Bagamati Province

"All Ayurveda Psc Question Solution Here"

💬
Send Message ×
Namaste! Ma tapai ko k madat garna sakchu?
BREAKING
Loading latest updates...
Unity
आयुर्बेद लोकसेवा सोलुसन
Children
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Support
आयुर्बेद लोकसेवा सहयोगी पुस्तक
Health
आयुर्बेद बूस्टर क्याप्सुल पुस्तक
Hope
आयुर्बेद मार्गदर्शन पुस्तक
Education
आयुर्वेद लोकसेवा दृतिय संस्करण

गण्डकी प्रदेश लोक सेवा आयोग, पाँचौ तह, कविराज पदको परीक्षा २०८२/१०/१९ (प्रथम पत्र)

 १) गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ मा आयुर्वेद बारे कति औं नीतिमा उल्लेख गरिएको छ? 

(A) ५ 

(B) ७ 

(C) ८ 

(D) ९

२) नागरिक आरोग्य कार्यक्रम कस्तो स्वास्थ्य सेवा हो? 

(A) प्रवर्द्धनात्मक 

(B) उपचारात्मक 

(C) प्रशामक

(D) प्रतिकारात्मक

३) व्याधि पूर्वरुपको उत्पत्ति षट्क्रियाकालको कुन अवस्थामा हुन्छ? 

(A) प्रसर 

(B) स्थान संश्रय 

(C) प्रकोप 

(D) व्यक्त

४) तलका मध्ये सबैभन्दा धेरै (most common) हुने anemia कुन हो?

(A) Iron deficiency anemia 

(B) Vitamin B12 deficiency anemia 

(C) Aplastic anemia 

(D) Hemolytic anemia

५) Which of the following medicine is useful in myocardial infarction? (A) Aspirin (B) Amlodipine (C) Atenolol (D) Acetazolamide

६) तलका मध्ये कुनमा मधुर, अम्ल, लवण रस बढी प्रधान रुपमा हुन्छ? 

(A) उत्तरायण (B) आदानकाल (C) दक्षिणायन (D) माथिका कुनै होइन

७) विप्लुता योनिव्यापदको विशेष लक्षण के हो? 

(A) योनी प्रदेशमा नित्य वेदना (B) अधिक रक्तश्राव (C) कण्डु (D) मैथुनको समय पीडा

८) गर्भिणी अवस्थामा कम्तिमा कति पटक स्वास्थ्य परीक्षण (ANC visit) गर्नुपर्छ? 

(A) ५ (B) ६ (C) ७ (D) ८

९) अनन्तवात (Trigeminal neuralgia) कहाँको रोग हो? 

(A) मुख (B) शिर (C) कर्ण (D) ओष्ठ

१०) प्रस्तारी अर्म (Pterigium) कुन रोग हो? 

(A) संधिगत (B) वर्त्मगत (C) शुक्लगत (D) कृष्णगत

११) Murphy's sign is related to: 

(A) Acute cholecystitis (B) Mastitis (C) Mumps (D) Nephrolithiasis

१२) अर्श रोगमा तलका मध्ये कुन पथ्य हुन्छ? 

(A) दुग्ध (B) दहि (C) तक्र (D) जल

१३) मृगौलामा बन्ने अश्मरीहरुमा सबैभन्दा commonly बन्ने कुन हो? 

(A) Calcium stone (B) Uric acid stone (C) Struvite stone (D) Cysteine stone

१४) Ascariasis के कारणले हुन्छ? 

(A) Hookworm (B) Roundworm (C) Pin worm (D) Whip worm

१५) कुन vitamin Fat soluble होइन? 

(A) Vitamin A (B) Vitamin B (C) Vitamin E (D) Vitamin K

१६) कुन रोगमा Stepladder fever देखिन्छ? (A) Tuberculosis (B) Typhoid fever (C) Malaria (D) Kalaazar

१७) समुदायमा TB को Incidence के ले मापन गरिन्छ? (A) Sputum smear+ (B) Tuberculin test+ (C) Sputum culture (D) Mantoux+

१८) Reference protein भन्नाले... तलका मध्ये कुन हो? (A) दूध (B) मासु (C) अण्डा (D) दाल

१९) तलका मध्ये कुन परिवार नियोजनको अस्थायी साधन हो? (A) Tubectomy (B) Vasectomy (C) IUCD (D) Hysterectomy

२०) तैल्पाकको परीक्षा विधि कुन हो? (A) फेनशान्ति (B) अप्सु मज्जन (C) फेनोद्गम (D) तन्तुमत्व

२१) स्वर्णमाक्षिकको शोधन कुन द्रव्यमा गरिन्छ? (A) मह (B) जयन्ती स्वरस (C) गोमूत्र (D) निम्बु स्वरस

२२) गुञ्जाको मुख्य रासायनिक घटक कुन हो? (A) Botulin (B) Alangine (C) Abrine (D) Brucin

२३) तलका मध्ये कुन द्रव्यको मूल प्रयोग हुन्छ? (A) एरण्ड (B) धतुर (C) अश्वगंधा (D) रास्ना

२४) चालमोग्रा तेल कुन वनस्पतिबाट प्राप्त हुन्छ? (A) तुवरक (B) ज्योतिषमति (C) नागकेशर (D) मरिच

२५) तुलसी कफवातशामक द्रव्य हो। यसमा कुन गुण हुन्छ? (A) लघु, रुक्ष (B) गुरु, शीत (C) शीत, तीक्ष्ण (D) रुक्ष, स्निग्ध

२६) निःशुल्क वितरण हुने औषधिहरुमध्ये कुन पर्दैन? (A) खदिरादी वटी (B) रजः प्रवर्तनी वटी (C) दशमूल चूर्ण (D) कान्चनार गुग्गुलु

२७) रुजाकर मर्मको संख्या कति छन्? (A) ३ (B) १९ (C) ८ (D) ३३

२८) मुटुको पेस मेकर (Pace Maker) के लाई भनिन्छ? (A) S.A NODE (B) A.V NODE (C) Septum (D) Auricle

२९) कुन आयुर्वेद ग्रन्थको रचना गण्डकी प्रदेशको भूगोलमा भएको थियो? (A) चरक संहिता (B) सुश्रुत संहिता (C) काश्यप संहिता (D) हारित संहिता

३०) अवलम्बक कफको स्थान कुन हो? (A) सन्धि (B) आमाशय (C) शिर (D) उर: प्रदेश

३१) नेपालको सबैभन्दा धेरै नगरपालिका भएको प्रदेश कुन हो? (A) बागमती (B) कोशी (C) लुम्बिनी (D) मधेश

३२) 'रानीपोखरी' को निर्माण कसले गरेका हुन्? (A) अनन्त प्रिया (B) प्रताप मल्ल (C) चक्रवर्तेन्द्र मल्ल (D) भूपतिन्द्र मल्ल

३३) बजेट २०८२/८३ को कुल वार्षिक बजेट कति रहेको छ? (A) २० खर्ब ६४ अर्ब ११ करोड (B) १९ खर्ब ७४ अर्ब ११ करोड (C) २० खर्ब ४६ अर्ब १२ करोड (D) १९ खर्ब ६४ अर्ब ११ करोड

३४) PM-10 भन्नाले के बुझिन्छ? (A) धुलोको कण (B) प्रदूषणको मात्रा (C) हावाको वेग (D) सवारी प्रदूषण

३५) २० वर्षे दीर्घकालीन कृषि विकास योजना कहिलेदेखि लागू भयो? (A) वि.सं. २०४३ (B) वि.सं. २०५४ (C) वि.सं. २०६३ (D) वि.सं. २०७०

३६) सम्पत्तिमा दम्पतीको समान हक कुन मौलिक हक हो? (A) सम्पत्तिको हक (B) महिलाको हक (C) समानताको हक (D) सामाजिक न्यायको हक

३७) संघीय गणतन्त्रात्मक प्रणाली अन्तर्गत नपर्ने कुन हो? (A) दुई तहका सरकार (B) समावेशी शासन (C) राजतन्त्रको अन्त्य (D) सार्वभौमसत्ता

३८) UN मा हाल कति राष्ट्रहरु गैर-सदस्य पर्यवेक्षक छन्? (A) ११ (B) ५ (C) ३ (D) २

३९) सार्क (SAARC) को पहिलो शिखर सम्मेलन कहाँ भयो? (A) भारत (B) बङ्गलादेश (C) नेपाल (D) पाकिस्तान

४०) मोहम्मद युनुसले सन् २००६ मा किन नोबेल पाए? (A) गृह युद्ध (B) गरिबी निवारण (C) सीमा विवाद (D) युवा नेतृत्व

४१) सहायक कर्मचारीको कार्य भूमिका भित्र के पर्दैन? (A) नीतिगत निर्णय (B) सम्पत्ति संरक्षण (C) लेखाङ्कन (D) अभिलेख व्यवस्थापन

४२) कति वर्ष पुराना कागजात राष्ट्रिय अभिलेखालयमा पठाउनुपर्छ? (A) १५ वर्ष (B) २० वर्ष (C) २५ वर्ष (D) ३० वर्ष

४३) सार्वजनिक खरिद सम्बन्धमा कुन गलत छ? (A) गुरुयोजना चाहिन्छ (B) १० करोड माथि (C) समय तालिका (D) अद्यावधिक गर्नु पर्दैन

४४) नवप्रवर्तन (Innovation) शैली उजागर गर्न केमा जोड दिनुपर्छ? (A) अवकाश (B) परम्परा (C) सामाजिक सञ्जाल (D) प्रतिभा आकर्षण

४५) गण्डकी प्रदेश निजामती सेवा ऐन अनुसार कुन विदा पाइन्छ? (A) भैपरी (B) असाधारण (C) विवाह (D) माथिका सबै

४६) विज्ञापन करको दर निर्धारण गर्ने निकाय कुन हो? (A) स्थानीय तह (B) प्रदेश सरकार (C) संघीय सरकार (D) तीन तहको समन्वय

४७) 'रिसवत' भन्नाले कुन पर्दैन? (A) नगद (B) अनुचित कार्य (C) घूस (D) जुनसुकै लाभ

४८) संविधानको कुन धारामा प्रदेश लोक सेवा आयोग छ? (A) २४२ (B) २४३ (C) २४४ (D) २४५

४९) प्रदेश सरकारले बजेट कहिले प्रस्तुत गर्नुपर्छ? (A) असार १ (B) असार १ गते (C) जेठ मसान्त (D) तोकेको दिन

५०) आ.व. २०८१/८२ मा सेवा क्षेत्रको योगदान कति अनुमान छ? (A) ६२.०१% (B) ६२.०२% (C) ६२.२८% (D) ६२.३३%