लुम्बिनी प्रदेश लोकसेवा आयोग । प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन । सूचना नं.: १७९/०८२-०८३ प्रकाशन मितिः २०८२/१०/२३