| Aloe Vera (Ghritkumari) |
| Amla |
| Brahmi |
| Bhringraj |
| Coconut |
| Curry leaves |
| Fenugreek |
| Guduchi (Giloy) |
| Hibiscus Flower |
| Holy Basil |
| Indigo |
| Jojoba |
| Jatamansi |
| Kalmegh |
| Manjistha |
Ayurveda Public Service Companion 1st Edition
- Includes more than 1,000 mcqs asked in public service.
- Can be studied effectively in less time.
- Prepared in a simple and understandable style.
- Includes all the confusing topics in one.
- Excellent for fourth and fifth grade.
- Sample questions for each subject have been prepared.
Order Now
निशुल्क अनलाइन परिक्षा कर्णाली प्रदेश बिशेष ।
दिनचर्या
Provincial Public Service Commission, Bagmati Province Health Service, Ayurveda Group, Fourth Level, Open Competitive Written Examination for the Post of Doctor 2008
BAGAMATI PSC DISCUSSION @8:00PM TODAY ..
ANATOMY (BAGAMATI PSC)
Clavicle:
- Only long bone that lies horizontally It is through out sub cutaneous.
-First bone to start ossifying.
- Common site of fracture at the junction of curvature.
-In female its called "Beauty bone"
Scapula:
- Main parts : Acromian and coracoid process, glenoid cavity.
- Clinically : Paralysis of serratus Anterior is called "winging of scapula"
Humerus:
- Anatomical and surgical neck found.
- Main parts Trochlea and capitulum, bicipital groove.
- Common site of Fracture= Surgical neck and shaft.
प्रदेश लोक सेवा आयोग बागमती प्रदेश
(A) कण्ठ प्रदेशको मूल (B) नाभिपछाडि मेरुदण्डभिव
(C) हृदयको अगाडि मेरुदण्डभित्र (D) भू-मध्य
2.
अधारणीय
वेग कति छन् ?
(A) १० (B) १३
(C) १४ (D)
२
३.
INDHS 2016 अनुसार नेपालको मातृमृत्युदर कति छ ?
(A) २३९/१लाख (B) ५३९/१ लाख
(C) २३५/१० हजार (D) २३९/१० हजार
४.
मृत्तिकामक्षण
कुन रोगको निदान हो ?
(A) ज्वर (B) पाण्डू
(D) आमवात (C) अग्निमान्द्य
5. एकाएक उच्च ज्वरो आउनु, पेट नदुखिकन वान्ता हुनु, कडा शिरगुल वा टाउको दुख्नु,
घाँटी दह्रो हुन् (Suff neck), बिस्तारै अंधेरो लाग्दै बेहोस हुनुमा बिरामीलाई कम्पन पनि हुन
सक्नु यी लक्षण र चिन्हहरू कुन रोगमा हुन्छ ?
(A) आमाशयगत शोध (Gastritis) (B) यकृत शोध (Hepatitis)
(C) भ्यागुते रोग (Diphtheria) (D) मस्तिष्कावरण ज्वर (Meningitis)
उत्तर बस्ती सम्बन्धि सामान्य जानकारी बागमती प्रदेश विशेष।
- पुरुष तथा स्त्रीमा मुत्रमार्ग (Entra viscial) तथा स्त्रीमा अपत्यमार्ग (Intra Uterine) बाट औषधी दिने क्रिया लाई उत्तर बस्ति भनिन्छ ।
उमेर खोप
जन्मिने बित्तिकै - बि. सि. जी
६, १०, १४ हप्तामा - डि.पि.टी
६, १०, १४ हप्तामा - पोलियो ( Oral)
६, १० हप्ता र ९ महिनामा - पि. सि. भी
६, १० हप्तामा - रोटाभाइरस खोप
६, १४ हप्तामा - fIPV
९ र १५ महिनामा - दादुरा रुबेला
१२ महिनामा - JE (Japanese Encephalitis)
१५ महिनामा - टाइफाइड
Kabiraj Curriculam
Exam Link
आयुर्वेद लोकसेवा पुस्तक अर्डर गर्नुहोस् l
विभिन्न आचार्यहरु अनुसार बन्ध्यत्वका भेदहरु
- हारित : ६ ( काकवन्ध्या, अनपत्या, गर्भस्रावी, मृतवत्सा, बलक्षय, र छैठौ भेदमा बालावस्था, गर्भकोश भङ्ग धातुक्षय तथा अजातरसजाको साथ मैथुन आदि सबै कारणले उत्पन्न बन्ध्यत्वलाई मानिएको छ ।)
- चरक :- ३ (वन्ध्या, अप्रजा, सप्रजा ।)
- काश्यप :- ७ ( पुत्रघ्नी, अण्डघ्नी, दुर्घरा, कालरात्रि जातहारिणी, नाकिनी, विश्या ।)
घरमा आफै पंचकर्म गर्दा हुने बेफाईदाहरु ।
- गरम पानीमा नुन हालेर वा नर्मल पानी द्वारा आफै बमन गर्दा थोरै आनन्द त मिल्छ तर जुन कफ निकाल्नुपर्ने हो त्यो कफ पुर्णरुपमा बाहिर आउदैन ।
- चर्मरोग, हृदयरोग, मधुमेह, मोटोपन आदि रोग झन् बृदि हुन्छन ।
- कुष्ठ, कन्डु आदि रोग देखापर्दछन । → मुखबाट रगत आउने वा मुर्छा पर्ने जस्ता समस्या देखा पर्नसक्छन ।
- ठिक संग बिरेचन नभएमा त्रिदोशको बृद्धि हुन्छ ।
- नाक बाट पातलो पानि बगिरहने हुन्छ ।
- पोटासियम को कमि, जलबियोजन, रक्ताल्पता, चक्कर आउने आदि समस्या देखापर्दछन ।
- बातको मुख्य स्थान पक्वाशय भएकोले रूखोपन झन् बढ्छ ।
- आटोप, अग्निमान्ध, अनुहार कालो हुनु, मानसिक तनाव आदि बृदि हुन्छन ।
- अर्श, भगंदर आदि रोग देखापर्दछन ।
- नस्यमा प्रयोग हुने औसधिको मात्रा बढी भएमा नाक, कान, घाटी सम्बन्धि अनेक समस्या देखापर्दछन ।See more......
स्नेहन :
आयुर्वेदमा बिरामिको उपचार २ प्रकारले गरिन्छ ।
- समन चिकित्सा : शरीरमा उत्पन्न रोगलाई औसधि को माध्यम बाट दबाउने/समन गर्ने चिकित्सा लाई समन चिकित्सा भनिन्छ ।
- शोधन चिकित्सा : शरीरमा उत्पन्न रोगलाई जरैदेखि निर्मुल गर्ने चिकित्सा लाई शोधन चिकित्सा भनिन्छ । शरिरमा अत्याधिक रुपमा बृद्धि भएका दोष लाई शरीर बाट बाहिर निकाल्न यस चिकित्साको प्रयोग गरिन्छ ।See more......






























