![]() |
सूचना नं.: १७९/०८२-०८३
प्रकाशन मितिः २०८२/१०/२३
"All Ayurveda Psc Question Solution Here"
१) गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ मा आयुर्वेद बारे कति औं नीतिमा उल्लेख गरिएको छ?
(A) ५
(B) ७
(C) ८
(D) ९
२) नागरिक आरोग्य कार्यक्रम कस्तो स्वास्थ्य सेवा हो?
(A) प्रवर्द्धनात्मक
(B) उपचारात्मक
(C) प्रशामक
(D) प्रतिकारात्मक
३) व्याधि पूर्वरुपको उत्पत्ति षट्क्रियाकालको कुन अवस्थामा हुन्छ?
(A) प्रसर
(B) स्थान संश्रय
(C) प्रकोप
(D) व्यक्त