आयुर्वेद चिकित्सालय सन्चालनमा । २२ करोड लगानीमा तयार भएको ५० बेडको प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीको आगामी आर्थिक बर्ष २०७९/०८० बाट सन्चालन हुनेभएको छ । #स्वीकृत जम्मा दरबन्दी ३७ जना ।